गरिबी निवारणका लागि बुद्ध सामुदायिक वनले सुरु गर्यो करिब ३५ लाखको घुम्तिकोष

जनहित अनलाइन, कपिलवसतु । अर्घाखाँचीको शितगंगा–१४ मा रहेको बुद्ध सामुदायिक वन उपभोक्ता समुहले गरिबी निवारण अन्तर्गत ३५ लाखको घुम्तीकोष सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा बोल्दै वडा नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपनेले वनको आर्थिक स्रोतलाई व्यवस्थापन गर्न सके आफ्नो गाउँ सङ्गै […]