गायिका तथा मोडल वर्षा लम्सालको ‘रंगाएसि सिउँदो’ सार्वजनिक

कपिलवस्तु । लोक गायिका तथा मोडल वर्षा लम्सालको नयाँ गीत ‘रंगाएसि सिउँदो’ बजारमा आएको छ । भर्खरै वैवाहिक जीवनमा बाँधिएकी गायिका लम्सालको वैवाहिक जीवनसँग जोडिएको उक्त गीतमा लोक तथा दोहोरी गायक अर्जुन सापकोटा र सुनिता बुढामगरको स्वर रहेको छ । गीतमा कपिल पन्थी र रोशन रेग्मीको शब्द रहेको छ भने युनिस अधिकारीले संगीत भरेका छन् […]

कपिलवस्तुमा प्रदेश स्तरीय प्रथम ‘लुम्बिनी लोकतारा’ प्रतियोगिता हुँदै

अनिता क्षेत्री,जनहित अनलाईन कपिलवस्तु । लुम्बिनी प्रदेश स्तरीय प्रथम ‘लुम्बिनी लोकतारा’ प्रतियोगिता कपिलवस्तुमा आयोजना हुने भएको छ । “हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गर्न लागिएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना तथा कपिलवस्तु जिल्लाको सह–आयोजनामा सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी […]