बुद्धभूमिमा सुरक्षित वैदेशिक रोजगारीका लागि अभिमुखीकरण

कपिलवस्तु । बुद्धभूमी नगरपालिका वडा नं. १ स्थित सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका कामदार तथा प्लस टु र स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। बुद्धभूमी नगरपालिकाको आयोजना तथा सामी कार्यक्रमको प्राविधिक सहयोगमा रोजगार सेवा केन्द्रमार्फत कार्यक्रम सञ्चालन गरिएको हो। वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, विश्वासिलो र भरपर्दो […]