नव निर्वाचित सांसद आचार्यले प्रधानमन्त्रीसँग उठाए कपिलवस्तुका समस्या तथा माग

जनहित अनलाईन,कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहनलाल आचार्यले कपिलवस्तुको विकासको लागि माग तथा समस्याहरू  प्रधानमन्त्री समक्ष उठान गरेका छन् । सोमबार  लुम्बिनी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग प्रधानमन्त्री  बालेन्द्र शाहको छलफलका क्रममा आफूले केही मागहरू साझा गरेको बताएका छन् ।  यस्ता छन उठान गरेका विषय बस्तु  १. बुद्ध सर्किट […]