कपिलवस्तुमा सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

कपिलवस्तु ।   कपिलवस्तुको महाराजंज नगरपालिका वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । महारांज नगरपालिका भुटहनियाका -२२ वर्षीय जितेन्द्र यादवको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको हो। सुरक्षाकर्मीको गोली पेटमा लागि घाइते भएका उनको चितवन मेडकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज विहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले […]