रोल्पामा पानी ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु

२१ चैत, रुकुमपूर्व । रोल्पाको थबाङ गाउँपालिकामा पानी ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रा १ त ३८३४ नम्बरको पानी ट्यांकर शनिबार साँझ करिब ६:१० बजेको समयमा थवाङ बजार नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान भने खुल्न सकेको छैन । दुर्घटनापछि इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र […]
लमजुङमा जिप दुर्घटना : २ जनाको मृत्यु

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ उस्ताबेंसीमुनि शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बेंसीसहरबाट मर्स्याङ्दी–७ छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको यात्रुबाहक जिप अपराह्न साढे ४ बजेतिर उकालोको घुमाउरो सडकबाट करिब ४०–५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मर्स्याङ्दी–७ उस्ताकी […]