स्वतन्त्र पत्रकार संघको पाँचौं अधिवेशन नवलपुरको गैँडाकोटमा सुरु

स्वतन्त्र पत्रकार संघ नेपालको चौधौं वार्षिक साधारणसभा तथा पाँर्चौ अधिवेशन नवलपुर जिल्लाको गैँडाकोटमा शुक्रबारबाट सुरु भएको छ । भोलि शनिबारसम्म हुने अधिवेशनले स्वतन्त्र पत्रकार संघको नयाँ नेतृत्व चयन गर्नेछ । नेपाल पत्रकार महासंघमा राजनीतिक दलसम्वद्ध पत्रकार संगठनको सिन्डिकेटको विरोध गर्दै २०६८ सालमा स्थापना भएको स्वतन्त्र पत्रकार संघ ३५ जिल्लामा विस्तार भएको छ। गैँडाकोटस्थित मौलाकालिका मन्दिर […]

बैरिया युवा समाजको नेतृत्वमा देउराली घाटमा प्रतिक्षालय निर्माण

जनहित अनलाइन, कपिलवस्तु । सामाजिक क्षेत्रमा अग्रसर बैरिया युवा समाजको अग्रसरतामा देउराली घाटमा प्रतिक्षालय निर्माण गरिएको छ। वाणगङ्गा ट्रक व्यवसायी समितिको सौजन्य तथा वैरिया युवा समाजको सक्रिय सहयोगमा देउराली घाट क्षेत्रमा बिहान प्रतिक्षालय निर्माण गरिएको हो । अर्घाखाँची तथा कपिलवस्तु बाट दाहा संस्कारको लागि धेरै प्रयोग भैरहेको उक्त स्थानमा आवश्यकता महसुस गरि सामूहिक श्रमदान कार्यक्रममार्फत […]