बाणगंगाको चार नम्बरमा ‘हाईलाईट मोबाईल’को दोस्रो शाखा उद्घाटन

कपिलवस्तु । बाणगंगाको चार नम्बरमा मोबाइल व्यवसाय गर्दै आएको हाईलाईट मोबाईलले आफ्नो सेवा विस्तार गर्दै नयाँ स्वरुम सञ्चालनमा ल्याएको छ । नयाँ स्वरुम बाणगंगा नगरपालिका अन्तर्गत चार नम्बर चोकमा चैत्र १९ गते बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । नयाँ स्वरुमको उद्घाटन गर्दै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले स्थानीय स्तरमै गुणस्तरीय मोबाइल […]