सिद्धार्थ क्याम्पसमा ‘प्रथम सिद्धार्थ खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८२’

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–१ मा अवस्थित सिद्धार्थ क्याम्पसमा ‘प्रथम सिद्धार्थ खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८२’ भव्यताका साथ सम्पन्न भएको छ । होटल म्यानेज्मेन्ट (एच.एम) अध्ययनरत विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न खानाका परिकार र संस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो । खाना महोत्सवमा विद्यार्थीहरूले परम्परागत पोसाकमा सजिएर विभिन्न परिकारका खाना, नृत्यसंगै गायन प्रस्तुत गरेका […]