ब्राइट लुम्बिनीमा जापानीज भाषा उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा विदाई

जनहित अनलाइन, कपिलवस्तु । शैक्षिक क्षेत्रमा लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) ले जापानीज भाषा उत्तीर्ण विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरेको छ । विगतका जस्तै यस पटक पनि उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशमै उत्कृष्ट शैक्षिक संस्थाले अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई सफलताको शुभकामना सहित विदाई तथा सम्मान गरेको […]
जिपको ठक्करबाट गुल्मीमा पैदलयात्रीको मृत्यु

गुल्मी । चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ निवासी ५५ वर्षीय तुलसी थापा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । चन्द्रकोटबाट शान्तिपुरतर्फ गइरहेको लु१ज १८३४ नम्बरको सफारी जिपले थापालाई बाटो काट्दै गरेको अवस्थामा रिपाहा भन्ने ठाउँमा शनिबार साँझ ठक्कर […]
ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

काठमाडौँ । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले आइतबार (आज) अदालत पेस गर्न लागेको छ । शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई प्रहरीले आइतबार अदालतमा पेस गर्न लागेको हो । प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत […]
नवलपरासीको दाउन्नेमा दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तका अनुसार मृतकमध्ये एक जनाको सनाखत भएको छ। मृतक तीनै जना पुरुष रहेको र रोल्पाका २५ वर्षीय गोविन बुढाको सनाखत भएपनि अन्य २ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य १५ जना घाइते भएका छन्। […]
भदौ २४ को घटना छानबिन गर्न एक साताभित्रै उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ। उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिने सरकारको निर्णय छ। उक्त सिफरिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने सरकारको शासकीय […]
शासकीय सुधारका लागि सरकारका एक सय कार्ययोजना (पूर्णपाठसहित)

काठमाण्डौ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । अस्ति शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार हिजो कार्यसूची विवरण सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू :- (क) साझा प्रतिबद्धता, समन्वय र जनविश्वास १) संवत् २०८२ फागुन २१ मा सम्पन्न आमनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा […]
विजयनगरमा थारु समुदायका अगुवा ‘बडघर’लाई क्षमता विकास तालिम

कपिलवस्तु। कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा थारु समुदायका अगुवा ‘बडघर’ हरूका लागि ३ दिने क्षमता विकास तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा थारु समुदायको परम्परागत नेतृत्व प्रणालीलाई सशक्त बनाउने उद्देश्यले थारु अगुवा, बडघर, महताेहरुलाई क्षमता विकास तालिम सञ्चालन गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुुख रेनु पाण्डेले जानकारी दिइन् । तालिममा बडघरहरूको भूमिका, नेतृत्व विकास, […]