एमाले सचिवालय बैठकले गर्‍यो चार निर्णय (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार बसेको सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्नुपर्ने मागसहित चारवटा निर्णय गरेको हो । बैठकले अध्यक्ष आम जनसमुदाय र नागरिक समाजको दृढताका साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने, आज प्रत्येक जिल्लाको सदरमुकाममा अपराह्न ३ बजे […]

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक प्रहरी नियन्त्रणमा

काठमाडौ । प्रहरीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको छ । ओली र लेखकलाई प्रहरीले आ-आफ्नै निवासबाट पक्राउ गरेको हाे । जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनसँगै सरकारले तत्कालीन राजनीतिक नेतृत्वलाई चाँडै नै कारबाहीको दायरामा ल्याउने गृहकार्य थालेको थियाे । बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको सिफारिस तत्काल लागू गर्ने निर्णय […]

पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ

काठमाण्डौ ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको छ । ओली निवास गुण्डुबाट प्रहरीले केहीबेरअघि उहाँलाई पक्राउ गरेको हो । यसअघि प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिसकेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार जाँचबुझ आयोगका प्रतिवेदन कार्यान्वयनका विषयमा गृहमन्त्री सुधन गुरुङसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुले रातभर कानुनी परामर्श गरेपछि ओली र लेखकलाई प्रहरीले […]