विशेष धार्मिक विधिपछि वालेन्द्रले राष्ट्रपतिबाट लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौ । वालेन्द्र शाहले विशेष धार्मिक विधिपछि प्रधानमन्त्री पदको शपथ लिएका छन् । शीतलनिवास शुक्रबार आयोजिक विशेष धार्मिक विधिपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री पदको शपथ लिएका हुन् । शपथ अघि ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १०८ जना बौद्ध भिक्षुबाट अष्ठमंगल ध्वनी वाचनपछि बालेनले १२ बजेर ३४ मिनेटको शुभ साइतमा […]
बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै, मन्त्रीमा कोको परे ?

काठमाण्डौ । देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय भएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको […]