अनुदानमा पाएको काँक्राको बीउ नउम्रिँदा तिनाउका किसान मारमा

पाल्पा । अघिल्ला वर्ष काँक्रा बजार लैजान भ्याइनभ्याइ हुने  तिनाउ गाउँपालिका–२ दोभान बोटेगाउँकी मनकुमारी राना यतिबेला तरकारी बारीमै व्यस्त छिन् । गत वर्ष फागुन तेस्रो साताबाट भक्तपुरे लोकल जातको काँक्रा बिक्री थालेकी उनी यस वर्ष चैत दोस्रो सातासम्म पनि बेच्न नपाउने चिन्तामा छिन् । पालिकाबाट अनुदानमा काँक्राको बीउ पाउने आश गर्दागर्दै एक महिना ढिलाइ भएको उनको […]

नेपालगन्जमा आठ महिनाको अवधिमा १६ औषधि पसल निलम्बन

नेपालगञ्ज । औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको छ। निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र पाँच औषधि पसल कैलालीका रहेका छन्। औषधि व्यवस्था विभाग, नेपालगन्जका सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा ती पसललाई निलम्बन गरेर कारबाही गरिएको हो । अनुगमनका क्रममा व्यवसायी […]

नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय

काठमाण्डौ ।  अर्थ मन्त्रालयले गराएको एक अध्ययनले भदौ २२ र २३ गते भएको नवयुवा आन्दोलनको प्रमुख कारणमा धनी र गरिबबीचको आम्दानीको ठूलो खाडल र बढ्दो बेरोजगारी रहेको देखाएको छ । अध्ययनअनुसार न्यून आय भएका र पिछडिएका समुदाय पनि आन्दोलनको लहरमा होमिएका थिए । डिपार्टमेन्टल स्टोर, होटल तथा औद्योगिक प्रतिष्ठानमा भएको लुटपाट र तोडफोडमा यस्तै वर्गको […]

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा ।  गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई  तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका उद्योगी–व्यवसायीले माग गरेका छन् । रूपन्देहीको भैरहवास्थित उक्त विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।   पर्यटन क्षेत्रमा झण्डै रु एक खर्बभन्दा बढी लगानी भइसकेको भए पनि अपेक्षित परिणाम नआउँदा लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको पर्यटन […]

वन डढेलो नियन्त्रण गर्न अर्घाखाँचीमा डढेलो नियन्त्रण दस्ता गठन

अर्घाखाँची ।   डिभिजन वन कार्यालयले यहाँस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति गरिएको जानकारी दिए। डिभिजन वन कार्यालयको नेतृत्वमा गठन गरिएको उक्त दस्तामा १२ सदस्यीय टोली […]

विजयनगरका ६ सय ६९ घरधुरीलाई ‘विद्युतीय चुलो’ प्रदान

कपिलवस्तु । स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले विजयनगर गाउँपालिकामा ६ सय ६९ घरधुरीलाई विद्युतीय चुलो वितरण गरिने भएको छ । आइतबार वडा नम्बर १ का नागरिकलाई विद्युतीय चुलाेे वितरण गरिएको छ । क्रमशः सबै वडामा लाभग्राहीहरुले फारम भरेर माग गरे अनुसार विद्युतीय चुलाे वितरण गरिनेेछ । गाउँपालिकामा सञ्चालित स्वच्छ ऊर्जा कार्यक्रम अन्तर्गत वैकल्पिक ऊर्जा, हरित […]