ग्यालेक्सी युथ क्लबः ‘असहायका लागि खाद्यान्न वितरण अभियान’ सञ्चालन

चेतन विष्ट, कपिलवस्तु । सामाजिक कार्य मार्फत छोटो समयमै उत्कृष्ट पहिचान बनाएको कपिलवस्तुको ग्यालेक्सी युथ क्लबले गरिब, विपन्न, असहाय, अपाङ्ग, को लागि खाद्यान्न वितरण अभियान सञ्चालन गरेको छ । खान र लगाउन धौधौ हुने परिवारको लागि खाद्यन्न लगायतका सामाग्रि वितरण गर्न थालेको हो । त्यसै अनुसार क्लबले बाणगंगा नगरपालिका– ९ स्थित शोभा खत्रीको परिवारलाई खाद्यान्न […]

सुर्खेतमा बालिकाकाे बलात्कारपछि हत्या गर्नेलाई कडा कारबाही गर्न चौतर्फी दबाब

सुर्खेत । सुर्खेतमा बालिकाकाे बलात्कार र हत्या घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न चौतर्फी दबाव बढेको छ । गएको शनिवार वीरेन्द्रनगरको सुर्खेत शहीद उद्यानको जनजागरण सामुदायिक वनमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न दबाव बढेको हो । सुर्खेतका विभिन्न सङ्घ–संस्थाहरूले संयुक्त विज्ञप्ति निकालेर यो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको […]

मौसमी गतिविधि बढ्ने भएकाले प्रदूषणको अवस्था सुधार हुने सम्भावना

काठमाण्डाै  । जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन निकालेर आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना पनि देखिएकाले अहिलेकाे प्रदूषणको अवस्थामा क्रमिकरूपमा सुधार हुने सम्भावना रहेको जनाएको हो । नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम […]

रवि र बालेन्द्रलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिविम्ब भएको उल्लेख गरेका छन्। सन्देशमा […]

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिमा साउदी अरेबियामा रहेका सम्पूर्ण नेपालीलाई आधिकारिक निकायबाट जारी हुने समाचार/निर्देशन/सूचना बमोजिम सजग रहन अनुरोध गरेको छ । दूतावासले आज जारी गरेको अनुरोध पत्रमा भनिएको छ, ‘आधिकारिक रुपमा पुष्टि नभएका कुनै पनि प्रकारका समाचार, सूचना, जानकारी तथा फोटो, भिडियो सामाजिक सञ्जालमा नराख्न, सेयर र पोष्ट […]