४६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा रास्वपा ३५ क्षेत्रमा विजयी

काठमणडौ । प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ १६५ मध्ये १६१ क्षेत्रमा मतगणना भइरहेको छ । यसमध्ये ४६ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३५ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ६, एमालेले २, नेकपाले २ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन् […]
समानुपातिकतर्फ पनि रास्वपाको बढी मत

बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उल्लेखनीय सफलता हासिल गरेकोरास्वपाले समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गरिरहेको छ। शनिबार बिहान ८ बजेसम्म काठमाडौंको समानुपातिक मतगणनामा रास्वपाले २६ हजार ७३ मत प्राप्त गरेको छ। हालसम्म कुल ४५ हजार २ सय ६१ मत गणना हुँदा रास्वपाले करिब ५७ प्रतिशत मत प्राप्त गरेको देखिएको छ। समानुपातिकतर्फ दोस्रो स्थानमानेपाली […]
बागलुङका दुवै निर्वाचन क्षेत्रमा रास्वपा विजयी

बागलुङ । बागलुङ जिल्लामा दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर १ मा रास्वपाका सुशील खड्का विजयी भएका छन्। खड्काले २० हजार ९२७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी भिमबहादुर रानाले ११ हजार ९४४ मत पाए। एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्माले ४ हजार ५२१ मत पाए। उता क्षेत्र […]
३४ निर्वाचन क्षेत्रको नतिजा : कहाँ कसको जीत ?

काठमणडौ । प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ १६५ मध्ये १६१ क्षेत्रमा मतगणना भइरहेको छ । यसमध्ये ३४ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २५ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ र एमालेले १ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा […]
बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा आउँदा कुन दल कहाँ विजयी ?

काठमाडौं । १६५ निर्वाचन क्षेत्रमा गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार, केही क्षेत्रमा भन्दा बाहेक देशभर अहिले मतगणना जारी छ । जसमध्ये २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रारम्भिक मतपरिणाम अनुसार, रास्वपाले एक सय बढी क्षेत्रमा अग्रता लिइरहेको छ भने १६ क्षेत्रमा जित […]