कपिलवस्तु–१ मा कांग्रेसको चुनावी माहोल तिव्र, नेता तथा कार्यकर्ता उत्साहित

कपिलवस्तु । फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको चुनावी माहोल तीव्र बन्दै गएको छ। गाउँ–गाउँमा घरदैलो, भेटघाट तथा चुनावी अभियान सक्रिय बनेपछि नेता तथा कार्यकर्तामा उत्साह थपिएको देखिएको छ। कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमान सहितका नेताहरू यतिबेला विभिन्न गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। […]

रास्वपा कपिलवस्तु–१ ले भोलि वृहत मोटरसाइकल र्याली गर्दै

जनहित अनलाइन, कपिलवस्तु । आगामि फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु क्षेत्रनम्बर १ ले भोलि वृहत मोटरसाइकल र्याली गर्ने भएको छ । बाणगंगाको चारनम्बर चोक बाट सुरु हुने र्याली पकडी, चाकलचौडा, जगदिसपुर हुँदै ओदारीमा आएर कोर्ण सभामा परिणत हुने रास्वपाले जनाएको छ । क्षेत्रनम्बर १ का उम्मेदवार […]

निर्वाचनको तयारी अन्तिम चरणमा, सबै जिल्लामा पुगे निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको छ । पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिइने मतदान अधिकृतले आवश्यक निर्वाचन सामग्री बुझबुझारथ गरी कार्यक्षेत्रतर्फ लागि सकेका छन् भने तराई–मधेस र सहरी जिल्लामा भने मतदान अधिकृतको […]

प्रत्यक्ष र समानुपातिक दुबै मतपत्रमा घन्टीमा मतदान गर्न : उम्मेद्वार आचार्यको अपिल 

 जनहित अनलाईन, कपिलवस्तु । राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्वार  अधिवक्ता तथा कानुनविद्  मोहन आचार्यले २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबै मतपत्रमा घन्टीमा मतदान गर्न अपिल गरेका छन । उनको भिजन, दर्शन, अनुभव, विज्ञता, मतदाताको विश्वास र रबि बालेनप्रतिको जनविश्वासका कारण जित्ने आधार बलियो रहेको देखिन्छ ।  आचार्य […]