इरानविरुद्ध अमेरिका र इजरायलको सैन्य आक्रमण

दुबई । इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन’ अपिल गर्नु भएको छ । राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो स्पष्ट आक्रमण भएको रिपोर्ट आएको छ । त्यसपछि सहरका विभिन्न भागबाट धुवाँ उठेको देखिएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक […]

हामिलाई जिताए प्रत्यक्ष निर्वाचित राष्टप्रमुखको व्यवस्था लाइन्छः नेकपा संयोजक प्रचण्ड

कपिलवस्तु । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई जिताएमा प्रत्यक्ष निर्वाचन  राष्टप्रमुख ब्यवस्था ल्याउने बताउनु भएको छ । कपिलवस्तु क्षेत्र नम्बर ३ अन्तर्गत कृष्णनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनमार्फत दलित, मुस्लिम लगायत उत्पीडित समुदायका अधिकार अझै सुदृढ गर्ने प्रतिबद्धता जनाउनु भयो। नेपाली कम्युनिस्ट पाटीका संयोजक  प्रचण्डले अहिलेको संविधान अपूर्ण […]

सर्लाहीमा पतिपत्नी एकै ठाउँमा मृत फेला

 सर्लाही । सर्लाहीमा पतिपत्नी एकै ठाउँमा मृत फेला परेका छन्। भारतीय सीमा नजिक पर्ने बलरा नगरपालिका-१० सुदामा बस्ने ६० वर्षीय भानु महतो र उनकी ५६ वर्षीया पत्नी निर्मलादेवी एकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घरबाट करिब आधा किलोमटिर उत्तर पश्चिममा रहेको गोठमा उनीहरुको शव फेला परेको हो। गोठको बाँसको बलोमा दुबै जनाले […]

रास्वपाका उम्मेद्वार आचार्यको विज्ञताले मतदाता उत्साहित

जनहित अनलाईन, कपिलवस्तु । राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा अधिवक्ता तथा कानुनविद् मोहन आचार्य चुनाबि मैदानमा छन । उनको शैक्षिक योग्यता र विज्ञता अन्य उम्मेद्वारको भन्दा उच्च भएका कारण कानुन बनाउने थलोमा कानुनविद्लाई पठाउन पाउदा जनतामा उमंग छाएको छ । आफ्नो भिजन, दर्शन, अनुभव, विज्ञता, मतदाताको विश्वास र रबि बालेनप्रतिको […]

राष्ट्रवादी जनताको समर्थनकै कारण अहिले संसद छिर्दै छुः राप्रपा उम्मेद्वार कुर्मी

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार शत्रुघन विलास सिंह कुर्मीले आफु जितको दिशामा अग्रसर रहेको दाबी गरेका छन्। बाणगंगाका विभिन्न वडामा निर्वाचन लक्षित घरदैलो कार्यक्रमका क्रममा मतदातासँग भेटघाट गर्दै उनले यस्तो बताएका हनु । ठुला र नयाँ भिनिने दलहरुले देशलाई निकास दिन नसक्ने भन्दै पार्टीप्रति नेपाली राष्ट्रवादी […]

हरेक समुदायको प्रतिनिधित्व गर्न सक्छुः एमाले उम्मेद्वार चौधरी

प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत कपिलवस्तु क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेद्वार विश्राम प्रसाद थारु (चौधरी) ले शुद्धोधन र मायादेवी गाउँपालिकाका चाकलचौडा, रंगपुर, हरनामपुर लगायतका विभिन्न गाउँ बस्तीमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ । घरदैलोका क्रममा उहाँले जनताका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुका साथै दीर्घकालीन समाधानका लागि आफूले स्पष्ट […]

यस्ता छन शिक्षा क्षेत्रमा उम्मेदवार कुँवरका प्रतिबद्धता

कपिलवस्तु । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णबहादुर कुँवरले शिक्षा क्षेत्र सुधारलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । उनले गुणस्तरीय, व्यवहारिक र सर्वसुलभ शिक्षाका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । कुँवरले सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुदृढीकरण, दक्ष शिक्षक व्यवस्थापन र प्रविधिमैत्री शिक्षण प्रणाली लागू गर्ने योजना अघि सारेका […]

कपिलवस्तुमा मधेसी, मुस्लिम तथा अल्पसंख्यक महिला–युवतीलाई मतदाता शिक्षा

कपिलवस्तु । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै कपिलवस्तुका मधेसी, मुस्लिम, हिंसा पीडित, अल्पसंख्यक महिला तथा युवतीलाई मतदाता शिक्षा प्रदान गरिएको छ । महिला, कानून र विकास मञ्चको सहयोग तथा साथी संस्था कपिलवस्तुको आयोजनामा बिहीबार नेपाल निर्माण व्यवसायी संघको सभाहलमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरिएको हो । […]

युवाको भविष्य सुरक्षित गर्न मेरो जित आवश्यक छः उम्मेद्वार शर्मा

कपिलवस्तु। कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं.१ का स्वतन्त्र उम्मेदवार आशिष शर्माले युवाको भविष्य सुरक्षित गर्न आफूले जित्न आवश्यक रहेको बताएका छन्। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै शर्माले देशमा बढ्दो बेरोजगारीका कारण ठूलो सङ्ख्यामा युवाहरू विदेश पलायन हुन बाध्य भएको भन्दै त्यसलाई रोक्न ठोस योजना आवश्यक रहेको बताए। “युवाको भविष्यलाई देशमै सुनिश्चित गर्न मेरो जित […]