मन जितिसकेको छु अब मतले पनि जित्छु : रास्वपा उम्मेदवार आचार्य

जनहित अनलाईन, कपिलवस्तु । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा अधिवक्ता मोहन आचार्य चुनाबि मैदानमा होमिएका छन । उनको शैक्षिक योग्यता र विज्ञता अन्य उम्मेद्वारको भन्दा उच्च छ । तेहि विज्ञता, इमान्दारीता र भिजनले जनताको मन जितेको बताएका छन । उनि घरदैलोका क्रममा […]

मेडिकल कलेज स्थापनाको लागि नितीगत पहल गर्ने आचार्यको बाचा-पत्र

जनहित अनलाईन, कपिलवस्तु । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा अधिवक्ता मोहन आचार्य चुनाबि मैदानमा होमिएका छन । उनले निर्वाचित भैसकेपछि ५ वर्ष भित्र गर्ने १० कामको बाचा-पत्र सार्वजनिक गरेकाछन । उक्त बाचा पत्रमा स्वास्थ्य तर्फ यस क्षेत्रको पायक पर्ने स्थानमा मेडिकल कलेज तथा […]