स्वतन्त्र उम्मेदवार शर्मा प्रति मतदाताका्े ऐतिहासिक समर्थन

कपिलवस्तु ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ मा चुनावी माहोल व्यापक बन्दै गएको छ। सोही क्रममा स्वतन्त्र उम्मेदवार आशिष शर्माले आज वाणगंगा नगरपालिकाको वडा नं ६ मा सञ्चालन गरेको घरदैलो अभियानले चुनावी समीकरण नै बदलिँदै गएको संकेत दिएको छ। घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका शर्माले शिक्षा, […]

बक्स अफिसमा ‘आ बाट आमा’को तहल्का

जनहित अनलाईन,कपिलवस्तु । माघ १६ गतेदेखि रिलिज भएको आ बाट आमा चलचित्रले दर्श—-कको अपार माया पाएसंगै तहल्का मच्चाएको छ । बक्स अफिसमा उक्त चलचित्रले दर्शकको अपार माया पाउँदै आज दिउँसो ३ बजेसम्म ११ करोड ४४ लाखको सानदार व्यापार गरेको बोर्डले जनाएको छ । यस कमाइसँगै ऊनको स्विटरलाई पछि पार्दै यो वर्षकै तेस्रो सर्वाधिक कमाउने फिल्म […]

कपिलवस्तुबाट गएको बस दाङमा दुर्घटना

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुर तर्फ जाँदै गरेको यात्रुवाहक बस लमही–घोराही सडक खण्ड अन्तर्गत मुसोट नजिक चिसापानीमा दुर्घटना भएको छ । दुर्घटनामा परेका यात्रुहरू घाइते भएको र सबै घाइतेलाई उपचारका लागि घोराही पठाइएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । घाइतेहरूको अवस्था तथा दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । […]

मत जित्नलाई मन जित्नु पर्छ, जनतमको मन जितेकोमा विश्वस्त छु: उमेद्वार चौधरी

जनहित अनलाईन,कपिलवस्तु ।  यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ नजिकिएसंगै कपिलवस्तु क्षेत्र नं १ मा नेकपा एमाले उम्मेद्वार विश्राम प्रसाद थारु घरदैलोमा व्यास्त छन । घरदलो कै कैममा चौधरीले मत जित्नलाई पहिला जनताको मन जित्नु पर्ने बताएका छन । जनताको मन जितेकोमा आफ विश्वस्त रहेको समेत उनको भनाई छ । सोमबार वाणगंगाका […]

निर्वाचन १० दिन बाँकीःजनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

काठमाडौँ ।  निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो। निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्ण पालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ। सबै राजनीतिक दल, उम्मेदवार […]

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दहालले जारी गरेको आदेशअनुसार सोमबार बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु  लागू गरिएको हो। आइतबार वीरगञ्ज महानगरको श्रीपुर क्षेत्रमा पार्किङको विषयमा भएको सामान्य विवादबाट सुरु भएको घटनाले क्रमशः दुई समुदायबीच तनाव बढाएपछि जिल्ला सुरक्षा समितिले सुरक्षा वस्तुस्थितिलाई मध्यनजर […]

लुम्बिनी सरकारको बजेट आकार घटाउन मुख्यमन्त्रीको निर्देशन

रूपन्देही  । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका योजना तयार गर्दा बजेटको सीमालाई मुख्य प्राथमिकतामा राख्ने भएको छ । योजना तर्जुमामार्फत टुक्रे योजनाको कटौती गर्दै हरेक योजना प्रदेश मन्त्रिपरिषद‍्बाट स्वीकृत गरेर मात्र कार्यान्वयनमा लैजाने गरी तयारी भइरहेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक र व्यवस्थित बनाउन आर्थिक मामिला तथा योजना मन्त्रालयसहित […]

धादिङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो

काठमाण्डौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै गएराति भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस गएराति साढे १ बजेतिर त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा घाइते २५ जनाको धादिङ र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी […]

धादिङ बस दुर्घटना अपडेट : ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिक पनि परे

काठमाडौँ ।  पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ। २५ जना घाइते भएका छन्। धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर  ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो । जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा मृत्यु हुनेको संख्या […]

कुँवरको चर्चाले दलहरू रणनीति बदल्न बाध्य

जितपुर । कपिलवस्तु क्षेत्र नम्बर १ यतिबेला प्रतिनिधिसभा निर्वाचनका कारण राष्ट्रिय रूपमा समेत चर्चामा छ । देशभर नेपाली कांग्रेसको प्रभाव बढ्दै गएको चर्चा भइरहेका बेला कपिलवस्तु–१ मा भने फरक राजनीतिक समीकरण देखिएको विश्लेषण हुन थालेको छ। यस क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर कुँवर चुनावी मैदानमा चर्चाको केन्द्रमा छन् । ‘वरिष्ठ समाजसेवी’को […]