“सिपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माण गर्ने प्रमुख उदेश्य : उम्मेद्वार चौधरी

जनहित अनलाइन, कपिलवस्तु ।  प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत कपिलवस्तु क्षेत्र नं.१ मा(नेकपा)एमाले उम्मेद्वार विश्राम प्रसाद थारु चौधरी ले “सिपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माण गर्ने प्रमुख उदेश्य रहेको बताउनु भएको छ । मायादेवी गाउँपालिकाका विभिन्न वडामा मतदातासँग प्रत्यक्ष भेटघाटगर्दै उहाँले यस्तो बताउनु भएको हो। चौधरीले जनताका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुका साथै दीर्घकालीन समाधानका लागि […]

“पुराना अनुभव र नयाँ सोचको संगम नै कांग्रेस हो”

जनहित अनलाइन, कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तु क्षेत्र नम्बर १मा नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमान घरदैलो कार्यक्रममा व्यास्त छन । घरदैलोको क्रममा पुराना अनुभव र नयाँ सोचको संगम नै कांग्रेस भएको मतदाता बताउछन । कपिलवस्तुको मायादेवी गाउपालिकामा पुग्दा मुसलमानलाई स्वागत गर्दै पुराना अनुभव र नयाँ सोचको […]

रौतहटको गौर घटनामा वडाध्यक्षसहित २३ जना पक्राउ

रौतहट । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबिच भएको झडपको क्रममा २३ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ पर्नेमा गौर नगरपालिका ६ सबगढाका वडाध्यक्ष अवधविहारी साह र पूर्व वडाध्यक्ष एवं जनमत पार्टीका जिल्ला अध्यक्ष शेख जमसेदसहित २३ जना रहेका छन्। गत बिहीबार सबगढा गाउँमा विवाहको डिजे […]

अधुरा विकास निर्माणका कार्यलाई प्राथमिकतामा राख्नेछुःएमाले उम्मेदवार चौधरी

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु । कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार विश्राम प्रसाद चौधरीले अधुरा विकास निर्माणका कार्यलाई प्राथमिकतामा राख्ने बताउनु भएको छ । चौधरीले विकासलाई गतिशिल बनाउन सूर्य ध्वजाबाहक उम्मेद्वार विजय हुन आवश्यक रहेको चर्चा गर्नु भयो । उहाँले बाणगंगा क्षेत्र पूर्वाधार, सडक, शिक्षा तथा सामुदायिक […]

पोर्चुगलमा नक्कली छाप र हस्ताक्षर प्रकरण : २ हजारभन्दा बढी नेपाली संकटमा

पोर्चुगल । नेपाल प्रहरीबाट जारी चारित्रिक प्रमाणपत्रमा प्रयोग भएको पोर्चुगल र नेपाली दूतावासको छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी गर्नेहरुको संख्या दुई हजार भन्दा बढी भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा सम्वन्धित व्यक्तिहरु नै आफ्नो प्रहरी चारित्रिक प्रमाणपत्रमा छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी दिइरहेका छन् । यसरी उजुरी दिनेहरुले नेपाल प्रहरीबाट जारी […]

कृषकका समस्या प्रति दृद्ध भएर उभिने छुः उम्मेद्वार कुवंर

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्रनम्बर–१ का नेपाली कमन्युष्ट पार्टी (नेकपा) का उम्मेद्वार कृष्ण बहादुर कुँवरले कृषकका समस्यामा दृद्ध भएर उभिने बताएका छन । फाल्गुन–२१ गते हुने निर्वाचनका लागि चुनाव प्रचार प्रशारमा रहेका कुवँरले कृषकका समस्यालाई नजिक बाट महसुस गरेकोले उक्त समस्या समाधान गर्न प्रतिबद्ध रहने बताए । कपिलवस्तुका कृषकहरुले झल्दै आएको मलखाद र सिचाईको […]

रौतहटको गौरमा जारी कर्फ्यु लम्बियो

रौतहट, फागुन १० गते । जिल्ला प्रशासन कार्यालय रौतहटले फागुन ९ गते शनिवार दिउँसो १ बजेदेखि जारी गरेको कर्फ्यु आदेश अर्को आदेश नहुन्जेलसम्मका लागि थप गरिएको छ । धार्मिक एवम् सामाजिक विषयलाई लिएर दुई समुदायबिच तनाव बढेपछि शनिबार रातिदेखि लगाइएको कर्फ्यु आइतबार बिहान ८ः३० बजेदेखि  पुनः लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो । रौतहटका प्रमुख […]

दलिय स्वार्थ भन्दा माथि उठेर स्वतन्त्र उम्मेद्वार शर्मालाई मतदाताको साथ

कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तु क्षेत्र नम्बर १ का युवा स्वतन्त्र उम्मेदवार आशिष शर्माले वाणगंगा नगरपालिका–९ स्थित कपिलधाम परिसरमा रहेको कपिलेश्वर शिवालय मन्दिरमा पूजा–अर्चना गरी स्थानीय बुबा–आमाको आशीर्वाद लिँदै घरदैलो कार्यक्रम प्रारम्भ गरेका छन् । वाणगंगा ९ मा धेरै कांग्रेस नेता, कार्यकर्ता तथा युवाहरू शर्माकाे निर्वाचनमा हाेमिएपछी […]

विकासको अनुभूति हरेक घरसम्म पुर्याउने छु: उम्मेद्वार मुसलमान

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं.१ का नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानले यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले आफू निर्वाचित भए कपिलवस्तु–१ लाई पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा अग्रणी बनाउने दाबी गरेका हुन्। उनले भने, “कपिलवस्तु–१ मा सडक, सिंचाइ, खानेपानी र विद्युत् विस्तारका […]