जनताको समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो : नेता पोख्रेल

नेकपा (एमाले) केन्द्रिय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेलले सुकुम्वासीका समस्या समाधानका लागि नेकपा (एमाले) ले धेरै बर्ष देखि काम गर्दै आएको बताउनुभएको छ । भूमि अधिकार तथा श्रमिक संगठन नगर परिचालन कमिटी गठन तथा भेला कार्यक्रममा भुमि आयोगका जिल्ला अध्यक्ष समेत रहनुभएका पोख्रेलले एमाले सत्तामा रहदा यो समस्या समाधान तर्फ जाने तर अन्य दलहरुले एमाले […]
जनताले नै मलाई राजनीतिमा पठाएका हुनः नेकपा उम्मेद्वार कुँवर

जनहित अनलाइन, कपिलवस्तु । नेपाल कमन्युष्ट पार्टी (नेकपा) कपिलवस्तु क्षेत्रनम्बर १ का उम्मेद्वार कृष्ण बहादुर कुँवरले कपिलवस्तुका जनताले नै आफुलाई राजनीतिमा पठाएको बताएका छन । आगामि फाल्गनु २१ गते हुने निर्वाचनको प्रचार प्रशार तथा मतदाता भेटघाटको क्रममा उनले जनताले नै अब तपाईले राजनीतिमा गएर जिल्ल र जिल्लावासीका मुद्धा उठाउनुपर्छ भनेपछि आफु राजनीतिमा होमिएको बताएका हुन […]
चुनाव जितेपछि जनता विर्सने परम्परा तोड्ने एमाले उम्मेद्वार चाधरीको प्रतिबद्धता

जनहित अनलाइन, कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु क्षेत्रनम्बर १ का उम्मेद्वार विश्राम प्रसाद थारुले चुनवा जितेपछि जनता बिर्सने परम्परा आफुले तोड्ने बताएका छन । फाल्गुन २१ गते हुन लागेको निर्वाचन प्रचार प्रशारको क्रममा बोल्दै उनले आफु भुई बाट आएको भन्दै जनता बिर्सन नसक्ने बताए । क्षेत्रनम्बर १ का विभिन्न टोल तथा गाउँमा पुगेर मतदाता भेटिरहेका […]
काङ्ग्रेसको लहर चलेको छः उम्मेद्वार मुसलमान

कपिलवस्तु । जिल्लामा ‘भूँइँ मान्छे’को परिचय बनाएका नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु- १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अतहर कमाल मुसलमानले कपिलवस्तुसहित देशभर नेपाली कांग्रेसको माहोल बन्दै गएको दाबी गरेका छन्। मायादेवी गाउँपालिका–डुबरामा आयोजित घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मायादेवी, शुद्धोधन गाउँपालिका र बाणगंगा नगरपालिकामा कांग्रेसको लहर चलेको जिकिर […]
स्वतन्त्र उम्मेद्वार शर्माको बाणगंगामा घरदैलो, युवा देखि वृद्धको साथ

कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । यसैबीच स्वतन्त्र उम्मेदवार आशिष शर्मा ले वाणगंगा नगरपालिका–७ मा घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाटलाई तीव्रता दिएका छन् । घर–घरमा पुगेर मतदाताका समस्या, सुझाव र अपेक्षा सुन्दै हिँडेका शर्मा स्थानीयका आधारभूत […]