कपिलवस्तु १ मा संबिधानविद आचार्य प्रति बढ्दो जनलहर

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार अधिवक्ता मोहनलाल आचार्य प्रति जनलहर तिब्र भएको छ । आचार्य पेशाले संविधान विज्ञ तथा अधिवक्ता हुन । उनी सार्वजनिक सरोकारका मुद्दा, सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका व्यक्ति हुन् । अदालतमा सार्वजनिक महत्वका […]

एमालेका उम्मेद्वारलाई जिताउन युवाहरुको समुह सक्रिय

कपिलवस्तु । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसंगै एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु र बाणगंगा नगर कमिटी सक्रिय भएका छन् । बाणगंगा नगरपालिकाका विभिन्न वडाहरुमा युवाहरु आफनो उम्मेदवार जिताउन सक्रिय भएका हुन् । जेनजी युवाहरुको माग र चाहना पुरा गर्ने संकल्प एमालेसंग मात्र भएकाले युवाहरु संगठित भएका हुन् । सोहि क्रममा […]

मतदाता भन्छनः कपिलवस्तुको राजनीतिमा आशिस शर्मा भरोसायोग्य विकल्प हो

कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यही क्रममा वाणगंगा नगरपालिका–२ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्। घरदैलोका क्रममा शर्माले घर–घर पुगेर मतदाताका गुनासा, सुझाव र अपेक्षा सुनेका थिए। स्थानीय बासिन्दाले शिक्षा, […]