रबिले कपिलवस्तु आएर भने : म भन्दा अब्बल उम्मेद्वार पाउनु भएको छ नगुमाउनुहोस

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रबि लामिछानेले कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार मोहनलाल आचार्य आफु भन्दापनि अब्बल उम्मेद्वार रहेको बताएका छन । लामिछाने जनसम्पर्क तथा अभिवादन कार्यक्रमका लागि २ गते सनिबार कपिलवस्तु आएका थिए । उक्त दिन उनले बाणगंगाको पिपराबाट आचार्यको हात समाउदै यस्तो बताएका हुन । आचार्य पेशाले संविधान […]
प्रदेशमै पहिलोपटक शितगंगा नगरपालिकामा करदाता सेवा सञ्चालन

अर्घाखाँची । शितगंगा नगरपालिकाले लुम्बिनी प्रदेशमै पहिलोपटक स्थानीय तहबाट करदाता सेवा सञ्चालनमा ल्याएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को देशभरका करदाता सेवा कार्यालयहरू खारेज गरी कर कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू सम्बन्धित स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएपछि शितगंगाले उक्त सेवा औपचारिक रूपमा सुरु गरेको हो। उद्घाटन समारोहकै क्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा र […]
जनताको सुझाव र समर्थनले अझ जिम्मेवार बनाएको छः स्वतन्त्र उम्मेद्वार शर्मा

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्रनम्बर १ मा स्वतन्त्र उम्मेद्वार आशिष शर्माको उम्मेद्वारीले युवा पुस्ता पनि राजनीतिक गतिविधमा सक्रिय बनेका छन । राजनैतिक दलहरु प्रति वितृष्णा फैलिरहेको समयमा शर्मा प्रतिनिधि सभा निर्वाचनमा होमिएपछि कपिलवस्तुको उत्तर देखि दक्षिण सम्मका युवाहरु राजनीतिक गतिविधिमा सक्रिय बनेको पाइएको हो । यसैबिच उम्मेद्वार शर्माले गरेको घरदैलो अभियानमा पनि युव देखि […]
उम्मेद्वार कुंवरको प्रतिबद्धता: मजदुरमाथि भइरहेको ज्याला–अन्याय अन्त्य गर्छु

कपिलवस्तु । कपिलवस्तु १ का उम्मेदवार कृष्णबहादुर कुँवरले किसान तथा मजदुरमाथि भइरहेको ज्याला–अन्याय अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीको तारा चुनाव चिन्ह लिएर प्रतिनिधि सभा सदस्य पदमा प्रतिस्पर्धा गरिरहेका उनले आइतबार भव्य र्याली निकाल्दै विभिन्न स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । शुद्धोधनमा आयोजित सडक सभालाई सम्बोधन गर्दै […]