पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्छुः उम्मेद्वार कुंवर

कपिलवस्तु । फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तुमा चुनावी सरगर्मी बढेको छ । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा दलहरू आ-आफ्नो जितको दाबी गर्दै घरदैलो अभियानमा व्यस्त छन् । तर पुराना दलप्रति मतदातामा देखिएको वितृष्णाबीच केही उम्मेदवारले भने व्यक्तिगत छविका आधारमा समर्थन पाइरहेका छन् । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा तारा चुनाव चिह्न लिएर […]

कपिलवस्तुवासीको लागि एक्लै लड्ने छुः स्वतन्त्र उम्मेद्वार शर्मा

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्रनम्बर १ मा स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका आशिष शर्माले कपिलवस्तुवासीको लागि एक्लै भएपनि लड्ने बताएका छन । मतदाता भेटघाट तथा घरदैलोक कार्यक्रमम उहाँले जिल्लावसी र जिल्लाको विकासको लागि एक्लैभएपनि लड्ने बताएका हुन । निर्वाचन लक्षित भेटघाट कार्यक्रमलाई तिव्र बनाइरहेका शर्माले दलका प्रतिनिधिले के गर्छन भन्नेमा आफुलाई मत्लब नरहेको भन्दै […]

बाणगंगा र कपिलवस्तुका ३ ठाउँमा राप्रपाले खोल्यो निर्वाचन सम्पर्क कार्यालय

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार शत्रुधन विलास कुर्मी चौधरीको प्रचार–प्रसार समितिले विभिन्न स्थानमा सम्पर्क कार्यालयहरू उद्घाटन गरेको छ। प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित वाणगंगा नगरपालिका–१० को मेचकुरी, कपिलवस्तु नगरपालिका–९ को जगदीशपुर तथा कपिलवस्तु नगरपालिका वडा नं. ११ को जहदीमा सम्पर्क कार्यालय स्थापना तथा उद्घाटन गरिएको हो। […]

सुशासन र विकास मेरो पहिलो प्राथमिकता : उम्मेद्वार मुसलमान

कपिलवस्तु । सुशासन र विकासलाई पहिलो प्राथमिकतामा राखेको नेपाली काङ्ग्रेस कपिलवस्तु क्षेत्रनम्बर १ का उम्मेद्वार अत्तहर कमाल मुसलमानले बताएका छन । निर्वाचन लक्षित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उहाँले आफु पदमा हुँदा या नहुँदा सधै भ्रष्टचारका विरुद्ध आवाज उठाएको बताएका हुन । उम्मेदवार मुसलमानले आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र नगर्ने प्रतिबद्धता व्यक्त गरेका […]