महत्वपुर्ण एजेन्डा सहित मतदाताको घरदैलोमा एमालेका उम्मेद्वार चौधरी

कपिलवस्तु ।  कपिलवस्तु क्षेत्र न‌ १ नेकपा एमालेका उम्मेद्वार विश्राम प्रसाद चौधरी शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार बिकासको एजेन्डा सहित मतदाताको घरदैलोमा पुगेका छन । घरदैलो तथा मतदाता भेटघाटको क्रममा सत्तामा रहदा जति देशको विकास निर्माण अन्य कुनै दलले नगरेकाले जनताले एमालेको सरकार नै चाहेको बताउनुभयो । उहाँले जनताको मुख जित्ने गरि आफुले काम गर्ने […]

भट्टराई पक्राउ प्रती रास्वपा कपिलवस्तुको ध्यानाकर्षण

भट्टराई पक्राउ प्रती रास्वपा कपिलवस्तुको ध्यानाकर्षण जनहित अनलाइन, कपिलवस्तु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्य तथा स्वतन्त्र नागरिक आवाज कपिलवस्तुका संयोजक रिखिराम भट्टराईको पक्राउ प्रती रास्वपा कपिलवस्तुले आपत्ति जनाएको छ। निर्वाचनको समयमा गिरफ्तारीको श्रोत नै उल्लेख नगरी पक्राउ गरिएको भन्दै आपत्ति जनाएको हो । जिल्ला सभापति शिवकुमार सुवेदीद्वारा माग २८ गतेको हस्ताक्षरित विज्ञप्तीमा विभिन्न सामाजिक […]

मतदाताको साथ र भरोसाले सेवा गर्ने अठोट झन् बलियो बनेको छ : स्वतन्त्र उम्मेद्वार शर्मा

जनहित अनलाइन,कपिलवस्तु ।  कपिलवस्तु निर्वाचन क्षेत्र नं १ मा आगामी निर्वाचनलाई लक्षित गर्दै घर दैलोमा व्यास्त रहेका स्वतन्त्र उमेद्धार आशिष शर्मा मतदाताको साथ र भरोसाले सेवा गर्ने अठोट झन् बलियो बताएका छन । शर्मा यतिबेला आफ्नो चुनावी माहोल बनाउदै मतदाता भेटघाट कार्यक्रममा व्यास्त छन । उनी जहाँ पुग्छन त्याहाँ मतदाताको सल्लाह सुझाव सहितको साथ पाएको […]

फेवातालमा कार खस्दा २४ वर्षीय गुरुङको ज्यान गयो

कास्की ।   पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर युवकको ज्यान गएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो । घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी […]

म नेता होइन, जनताको सेवक हुँः नेकपा उम्मेद्वार कुंवर

जनहित अनलाईन, कपिलवस्तु ।  कपिलवस्तु निर्वाचन क्षेत्र नं १ मा तारा चुनाव चिह्न लिएर उम्मेदवारी दिएका कृष्ण बहादुर कुँवर भन्छन म नेता होइन,समाजको सेवा गर्ने साधारण मान्छे हुँ यहि फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टीबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बनेका कुँवरले घरदैलो अभियानका क्रममा यस्तो बताएका […]

जनताको विश्वास र भरोसा तोड्ने छैनः काङ्ग्रेस उम्मेद्वार मुसलमान

जनहित अनलाइन, कपिलवस्तु । नेपाली काङ्ग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अत्तहर कमाल मुसलमानले जनताको विश्वास र भरोसाकै कारण आफु अहिले प्रत्यक्ष निर्वाचनमा होमिएको बताएका छन । निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाउँदै घरदैलो तथा भेटघाट कार्यक्रममा सक्रिय भएका मुसलमानले जनताको भरोसाले आफूलाई अझ जिम्मेवार बनाएको बताए । चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित सम्पर्क […]

रास्वपाका वरिष्ठ नेता शाह १ बजे कपिलवस्तु आउँदै

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज कपिलवस्तु आउने भएका छन । उनी दिउस १२ः३० मा मायादेवी गाउँपालिकाको पकडीमा आउने कार्यक्रम तय भएको रास्वपा कपिलवस्तुले जनाएको छ । त्यस्तै उनी दिउसो १ बजे तौलिहवा, त्यसैगरि चन्द्रौटा, कृष्णनगर हुँदै चारनम्बरमा ३ः३० मा आउने जनाइएको छ ।

विजयनगरमा १२ करोडको विद्यालय भवन निर्माण प्रक्रिया सुरु

कपिलवस्तु। कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले विद्यालय टिनको छाना मुक्त अभियान अन्तर्गत ११ ओटा विद्यालयमा नयाँ भवन निर्माणका लागि करिब १२ करोड रुपैयाँ बराबरको टेन्डर प्रक्रिया अघि बढाएको छ। यस अभियानमा २ ओटा मदरसा सहित विभिन्न सामुदायिक विद्यालयहरू समेटिएका छन् । गाउँपालिका अध्यक्ष गोपाल थापाको पहलमा योजना परेक‍ो हो । अध्यक्ष थापाले योजना कार्यान्वयनमा सहयोग पुर्‍याउने सांसद […]