रास्वपा सभापति लामिछाने भोलि कपिलवस्तु आउदैँ

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रबि लामिछाने भोलि २ गते सनिबार कपिलवस्तु आउने भएका छन । फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिएसंगै उम्मेदेवारहरु मतदाता भेटघाटलाई तिव्र पारेका छन । सोहि क्रममा लामिछाने जनसम्पर्क तथा घण्टी अभिवादनका लागि कपिलवस्तु आउन लागेका हुन । उनि चुनाबि सभा नभइ जनतासंग भेटघाटको लागि […]

वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

दार्चुला । गत सोमबार राति घरमै मृत फेला परेकी दार्चुलाको शैल्यशिखर नगरपालिका(८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा सोही ठाउँकै एक र बैतडी घर भएका अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका अन्दाजी २३ वर्षीय उमेश साउद […]

कपिलवस्तुको चारनम्बरमा ‘सोफा होलसेल’ को छैठौँ शाखा

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा ‘सोफा होलसेल कपिलवस्तु’ सञ्चालनमा आउने भएको छ । सोफा होलसेलको छैठौँ शाखाको रुपमा चारनम्बरमा महाशिवरात्रीको अवसरमा फाल्गुन ३ गते उद्घाटन हुने भएको सञ्चालक बिमल आले मगरले बताउनुभयो । उद्घाटनको दिन पसल भिजिट गरी कुपन मार्फत रु। एक लाख बराबरको बम्पर उपहार समेत जित्ने अवसर रहेको जनाइएको छ । सञ्चालक […]

बाँकेमा भेटिएको शङ्कास्पद वस्तु : सेनाद्वारा निष्क्रिय

नेपालगन्ज।  बाँकेको खजुरास्थित पेडारी नालाको छेउमा शुक्रबार बिहान फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले पड्काएर निष्क्रिय बनाएको छ । नेपालगन्ज गुलरिया हुलाकी सडकअन्तर्गत खजुराबजार नजिकै निर्माणाधिन पेडारी नालाको पुलमाथि बिहानै शङ्कास्पद रूपमा कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निर्माणाधिन पुलको छेउमा शङ्कास्पद रूपमा कुकर भेटिएपछि घटनास्थलमा पुगेको प्रहरीले […]

‘पर्ख र हेर’  को अवस्था अन्त्य गर्न  संविधानविद्  आचार्यको उदय 

कपिलवस्तु ।  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मीले नयाँ  तरङ्ग ल्याएको छ ।   दशकौँदेखि यस क्षेत्रमा आफ्नो विरासत जोगाउँदै आएका विभिन्न राजनीतिक दलका लागि यस पटकको निर्वाचन चुनौतीपूर्ण हुने देखिएको छ।  विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) बाट चुनावी मैदानमा होमिएका  अन्तर्राष्ट्रिय कानूनविद् मोहनलाल […]

शर्माको उम्मेद्वारीले युवाहरूको राजनीतिमा चासो बढ्दै

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा आगामी निर्वाचनलाई लक्षित गर्दै युवाहरूको राजनीतिक चासो बढ्दै गएको छ । यसैबीच कपिलवस्तु–१ का युवा मतदाताहरूले सुशासन, विकास र रोजगारी दिन सक्ने उम्मेदवारका रूपमा आशिष शर्मा नै उपयुक्त रहेको बताएका छन् । युवाहरूका अनुसार देशमा लामो समयदेखि पुरानै शैलीको राजनीति दोहोरिँदा विकास र रोजगारीका विषय ओझेलमा पर्दै […]

कार्यसम्पादनमा जिल्लामै पहिलो बन्यो बाणगंगा नगरपालिका

कपिलवस्तु । कपिलवस्तु जिल्लाका १० स्थानीय तहहरूमध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो स्थानमा परेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार बाणगंगाले ७४.३० अङ्क हासिल गर्दै जिल्लामै उत्कृष्ट प्रदर्शन गरेको हो। जिल्लाको दोस्रो स्थानमा महाराजगञ्ज नगरपालिका परेको छ। महाराजगञ्जले ६७.८० अङ्क प्राप्त गरेको आयोगले जनाएको छ। देशभरका ७५३ […]