हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

सोलुखुम्बु। प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लाहरूमा आगामी फागुन २१ मै निर्वाचन हुने बताएकी छन्। प्रधानमन्त्री कार्की हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु पुगेकी छन्। सोलुखुम्बु पुगेकी कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको र सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने बताइन्। उनले […]

मतदाताले दिए उम्मेदवारलाई हलो जुवा र डोको उपहार

रौतहट । आसन्न प्रतिनिधि सभा निर्वाचनमा भोट माग्न गएका रौतहट क्षेत्र नम्बर ४ का एक उम्मेदवारलाई मतदाताले कृषि औजार उपहार दिएका छन् । उक्त क्षेत्रको चन्द्रपुर नगरपालिका १ फुलबारीका मतदाताले नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार रामजी साहलाई एमालेले गरिब तथा किसानको सुख दुःखमा साथ दिनु पर्छ भन्दै उपहारस्वरुप हलोजुवा र डोको दिएका हुन् । स्थानीय […]

दाङमा टिप्पर र अटो  ठोक्किदा अटो चालकको मृत्यु, ४ जना विद्यार्थी घाइते

दाङ ।  दाङको देउखुरीमा टिप्पर र अटो एक आपसमा ठोक्किदा अटो चालकको मृत्यु भएको छ भने ४ जना विद्यार्थी घाइते भएका छन् । आज विहान ७ बजेको समयमा गढवा गाउँपालिका १ कालाकाटे स्थित राप्ती पेट्रोल पम्प अगाडि ती दुवै गाडी एक आपसमा ठोक्किदा अटो चालक गढवा गाउँपालिका(१ कालाकाटे निवासी ३६ वर्षिय जोर कुमार पुनको मृत्युु […]

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

डोल्पा । डोल्पामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । त्रिपुरासुन्दरी नगरपालिका (३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको ग.ज ८०९९ नम्बरको बोलेर जिप आज बिहीबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा त्रिपुरासुन्दरी(३ जिउ गाउँकै अन्दाजी ४५ वर्षीय धनचन्द्र धरालाको मृत्यु भएको प्रहरीले जानकारी दिएको […]

त्रिभुवन विमानस्थल आसपास धर्ना, प्रदर्शन र जुलुस गर्न नपाइने

 काठमाण्डौ ।  जिल्ला प्रशासन कार्यालय काठमाण्डौले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला तथा र्याली गर्न रोक लगाएको छ । पछिल्ला राजनीतिक गतिविधि र प्रदर्शनका सन्दर्भमा शान्ति सुरक्षा अवस्थालाई सुदृढ तुल्याउँदै चुनावका लागि उपयुक्त वातावरण कायम गर्न यस्तो व्यवस्था गरेको प्रशासनले निकालेको सूचनामा उल्लेख छ । केही समूह तथा राजनीतिक […]

हिलबर्ट स्कुलले १६ औं स्थापना दिवस फागनु ५ गते मनाउँदै

कपिलवस्तु । आई.एस.ओ तथा आई .एस.ए मान्यता प्राप्त कपिलवस्तुको बाणगंगा २ पिपरा स्थित क वर्गको विद्यालय हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलले यहि कुलले फागुन ५ गते १६ औं स्थापना दिवस मनाउने भएको छ । उपचाराका लागि आर्थिक सहयोग, खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा समेत अग्रणी स्थानमा रहेको उक्त स्कुलले स्थापना दिवसको अवसरमा अभिभावक दिवस भव्य रुपमा मनाउने […]

विगतको पराजयलाई बिर्सिएर संसद छिर्ने दाउमा राप्रपाका उम्मेद्वार कुर्मी

जनहित अनलाइन, कपिलवस्तु । फाल्गुन २१ गते हुने निर्वाचनको लागि यतिबेला कपिलवस्तुमा विभिन्न राजनैतिक दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले मतदाता भेटघाटलाई तिव्र पारेका छन । ३ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा करिब दलगत र स्वतन्त्र गरि करिब १ सय जनाले उम्मेद्वारी दिएका छन । उनीहरुले आ–आफ्नै तरिका बाट मतदाता रिझाउने प्रयास गरिरहेका छन । यसैबिचमा जिल्लाको […]

दक्षिण पछि उत्तर तर्फका मतदाताको गुनासो सुन्दै स्वतन्त्र उम्मेद्वार शर्मा

कपिलवस्तु । जिल्लाको दक्षिणी भूगोलबाट चुनावी अभियान सुरु गरेका स्वतन्त्र उम्मेदवार आशिष शर्मा यतिबेला उत्तरी क्षेत्रमा घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । दक्षिणी क्षेत्रमा पकड बलियो रहेको अनुमान गरिएका शर्मालाई उत्तरी भूभागमा समेत उत्साहजनक स्वागत र पुष्पगुच्छा वर्षिन थालेपछि कपिलवस्तु क्षेत्र नं. १ को चुनावी माहोल झन् रोचक बन्दै गएको छ । यससँगै चुनाव चिन्ह […]

कपिलवस्तुमा १७२ थान भरुवा बन्दुक फिर्ता

 कपिलवस्तु  । कपिलवस्तुमा १७२ थान भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ती भरुवा बन्दुक सङ्कलन गरिएको हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयमुक्त तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाका विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सङ्कलन गरी सुरक्षित राखेको छ । […]

लुम्बिनी प्रदेश भ्रष्टचारको अखडा, एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार हजार ४२८ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन् । आयोगको ३५औँ स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयद्वारा बुधबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख विनिता भट्टराइले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बुटवल कार्यालयमा गत आवमा कूल उजुरी १८५३ रहेकामा १६०९ उजुरी (८६.३६ प्रतिशत) फर्छ्यौट […]