दक्षिण पछि उत्तर तर्फका मतदाताको गुनासो सुन्दै स्वतन्त्र उम्मेद्वार शर्मा

कपिलवस्तु । जिल्लाको दक्षिणी भूगोलबाट चुनावी अभियान सुरु गरेका स्वतन्त्र उम्मेदवार आशिष शर्मा यतिबेला उत्तरी क्षेत्रमा घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । दक्षिणी क्षेत्रमा पकड बलियो रहेको अनुमान गरिएका शर्मालाई उत्तरी भूभागमा समेत उत्साहजनक स्वागत र पुष्पगुच्छा वर्षिन थालेपछि कपिलवस्तु क्षेत्र नं. १ को चुनावी माहोल झन् रोचक बन्दै गएको छ । यससँगै चुनाव चिन्ह […]

कपिलवस्तुमा १७२ थान भरुवा बन्दुक फिर्ता

 कपिलवस्तु  । कपिलवस्तुमा १७२ थान भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ती भरुवा बन्दुक सङ्कलन गरिएको हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयमुक्त तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाका विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सङ्कलन गरी सुरक्षित राखेको छ । […]

लुम्बिनी प्रदेश भ्रष्टचारको अखडा, एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार हजार ४२८ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन् । आयोगको ३५औँ स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयद्वारा बुधबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख विनिता भट्टराइले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बुटवल कार्यालयमा गत आवमा कूल उजुरी १८५३ रहेकामा १६०९ उजुरी (८६.३६ प्रतिशत) फर्छ्यौट […]

उम्मेद्वार कुंवरको चुनावी अभियानः सक्रिय युवाहरु सङ्ग अन्तरक्रिया

कपिलवस्तु । कपिलवस्तुमा समाज सुधार तथा विकृतिविरुद्ध सक्रिय एक युवा समूहसँग वरिष्ठ समाजसेवी कृष्ण कुँवरले भेटघाट गरेका छन् । आसन्न मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टीबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बनेका कुँवरले घरदैलो अभियानका क्रममा उक्त युवा समूहसँग अन्तरक्रिया गरेका हुन् । निर्वाचन क्षेत्र नम्बर १ […]