तामाकोशी नदीमा खस्यो : ४ जनाको शव भेटियो

काठमाण्डौ । काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मन्थली नगरपालिका–६ लिलौटीबाट बस तामाकोशी नदीमा खसेको हो । डुबेको बसमा रहेकामध्ये अहिलेसम्म चार जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले बताउनुभयो । अरनिको यातायातको प्रदेश ३ ०१–००५–९९७५ नम्बरको बस दुर्घटना भएको हो । बसमा १३ जना रहेकोमा […]
जनताको मुद्धानै मेरो प्रमुख मुद्धा हो : काङ्ग्रेस उम्मेदवार मुसलमान

जनहित कपिलवस्तु । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का काङ्ग्रेस उमेद्धवार अतहर कमाल मुसलमानले जनताका मुद्धालाई नै आफुले प्रमुख मुद्धा बनाएर अगाडि बढाएको बताएका छन । निर्वाचन लक्षित मतदाता तथा पार्टीका अग्रज नेता–कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताका समस्यालाई आफुले सधै नजिक बाट नियालेर समाधान गर्न लागिपरेको बताए । कार्यक्रममा स्थानीय जनताले भोग्दै […]
खेतमा घाँस काटेको विवादमा आक्रमण : ३ जना महिला गम्भीर, १ जना पक्राउ

रौतहट । रौतहटको देवानी गोनाही नगरक्षेत्र अन्तर्गत खेतमा घाँस काटेको विवादमा सोमवार राती भएको सामूहिक आक्रमणबाट ३ महिला गम्भीर घाइते भएकी छिन्। घटनामा संलग्न रहेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन्। सामूहिक आक्रमणबाट वडा ५ टीकुलिया गाउँका महेश महेश तिवारीका छोरीहरू वर्ष २५ की अस्मिता तिवारी, वर्ष १५ की सुस्मिता तिवारी र बचेलाल मुखिया बिनको श्रीमती ४० […]
संकट बाट देशलाई जोगाउन राप्रपाले जित्नैपर्छः उम्मेदवार कुर्मी

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु सहित देशैभर चुनावी रौनक बढेको छ । फागुन २१ गते हुने निर्वाचनको लागि कपिलवस्तुमा पनि सबै दलका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वारहरुले मतदाता भेटघाटलाई तिव्रता दिएका छन । यसैबिच कपिलवस्तु क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेका शत्रुधन विलास कुर्मीले आसन्न निर्वाचनमा राप्रपाका उम्मेदवार विजयी नभए देश […]