अण्डाको मूल्यमा भारी गिरावट

काठमाडौं । अण्डाको मूल्यमा भारी गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी मूल्य घटाइएको जनाएको छ। नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए। अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट ९३० वटाकों रु ३७५ र मिडियम रु ३३५ कायम […]
म हार्नु भनेको यहाँको विकास हार्नु हो: एमाले उम्मेद्वार चौधरी

जनहित अनलाइन, कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु क्षेत्रनम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार विश्राम प्रसाद चौधरीले आफु हार्नु भनेको कपिलवस्तुको विकासले हार्नु भएको बताएका छन । सोमबार बाणगंगाको ओदारीमा चुनाव प्रचार प्रशार कार्यालयको उद्घाटन समारोहमा बोल्दै चौधरीले जिल्लाको विकास र समृद्धिको लागि आफुले निर्वाचन जित्नैपर्ने दाबी गरेका छन । आफु विगतदेखि नै जनताको बिचमा […]
कांग्रेस नेता घिमिरले दिए पदबाट राजीनामा, स्वतन्त्र उम्मेदवार शर्मालाई समर्थन गर्ने
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुका नेता डोलकराम घिमिरेले महाधिवेशन प्रतिनिधिबाट राजिनामा दिएका छन । कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट गत चुनावमा प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका घिमिरेले महाधिवेशन प्रतिनिधिबाट राजिनामा दिएका हुन । कपिलवस्तु क्षेत्र नम्बर १ ले वर्तमान राजनीतिक अवस्था, परिस्थिति र स्थानीय जनभावनालाई ध्यानमा राखी ३ जना युवा आकांक्षी उम्मेदवारको नाम […]
उम्मेद्वार शर्माको ‘जनतासँग प्रत्यक्ष संवाद’ कार्यक्रममा जनताको खुला समर्थन

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले सञ्चालन गरिरहेको ‘जनतासँग प्रत्यक्ष संवाद तथा छलफल’ कार्यक्रममा स्थानीयवासीले खुला रूपमा समर्थन जनाएका छन् । कार्यक्रममा सहभागी जनताले “हाम्रो उम्मेदवार आशिष शर्मा नै हुन” भन्दै यसपटक उनलाई भारी मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयहरूले आशिष शर्मालाई इमानदार, कर्मठ र […]