कपिलवस्तुको बुद्धभुमीमा विभिन्न पार्टी परित्याग गरि दर्जनौ रास्वपामा प्रवेश

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमीमा विभिन्न पार्टी परित्याग गरि दर्जनौको सङ्ख्यामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपमा बुद्धभुमिको वडा नम्बर १० मा भएको कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्दै उनीहरुले पुराना राजनैतिक दलहरुका कारण देश कठिन परिस्थिति बाट गुज्रिरहेको भन्दै रास्वपाले नै यस बाट पार लगाउन सक्ने पार्टी भएको बताएका छन । […]

रास्वपा उम्मेदवार आचार्यले आज साँझ भर्चुअल अन्तरक्रिया गर्दै

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार मोहनलाल आचार्यले प्रवासी तथा प्रत्यक्ष रुपमा संवाद हुन नसक्नेसँग आज भर्चुअल अन्तरक्रिया गर्ने भएका छन । सचिवालयका अनुसार आज आइतबार साँझ ८:३० बजे देखी जुम मार्फत भर्चुअल अन्तरक्रिया गरिने जनाइएको छ । आचार्यले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका कारण विदेश तथा स्वदेशका […]

‘सीपयुक्त युवा, आत्मनिर्भर समाज’ निर्माण गर्ने मेरो मूल उदेश्य होः एमाले उम्मेद्वार चौधरी

जनहित अनलाइन, कपिलवस्तु । फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनलाई केन्द्रमा राखेर यतिबेला कपिलवस्तुका उम्मेद्वारहरुले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिव्र पारेका छन । ३ वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा करिब विभिन्न राजनैतिक र स्वतन्त्र उम्मेद्वारहरुले आफ्नो तिव्रता बढाएका हुन । यसै कपिलवस्तु निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बनेका […]

कपिलवस्तु–१ मा राप्रपाको चुनावी अभियान तिव्र, कुर्मीको लोकप्रियता बढ्दो

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कपिलवस्तु क्षेत्रनम्बर–१ मा चुनावी अभियानलाई तिव्रता दिएको छ । दक्षिणी क्षेत्रमा पकड जमाएको राप्रपाले उत्तरी क्षेत्रको मतदाता घेटघाटलाई तिव्रता दिएको हो । भेटघाटको क्रममा मतदाताले देशलाई निकास दिनको लागि राजसहितको प्रजातन्त्र आवश्यक परेकोले राप्रपाको विचार र एजेण्डा अहिलेको लागि उपयुक्त रहेको बताएका छन । अन्य दलहरुका नेताले […]

नेपाल स्वयंसेवक संघको राष्ट्रिय प्रशिक्षण कार्यक्रम कपिलवस्तुमा सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । नेपाल स्वयंसेवक संघले राष्ट्रिय प्रशिक्षण कार्यक्रम कपिलवस्तुमा सम्पन्न गरेको छ । एक संकल्प राष्ट्रका लागि राष्ट्रका सेवक स्वयंसेवक भन्ने मुल नारा सहित राष्ट्रिय अध्ययन तथा अनुसन्धानका लागी अवलोकन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कर्याक्रमका प्रमुख अतिथि तथा आशिर्वचन सारिपुत फाउन्डेसनका भन्ते सुमंगलो शाक्यपुतले संघले आपत बिपतमा परेका मानिसहरुको सेवा […]

विजय भए सेवा सुविधा जनताकै लागि खर्चिने उम्मेद्वार कुंवरको घोषणा

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्रनम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्ण कुँवरले निर्वाचनमा विजय हासिल भए आफूले पाउने सम्पूर्ण तलब–भत्ता तथा सेवा सुविधालाई जनताको सेवामा लगाउने बताएका छन । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट तारा चुनाव चिन्ह लिएर उम्मेद्वार बनेका कुंवरले यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन । चुनावी अभियानका क्रममा मतदातासँगको भेटघाट तथा विभिन्न कार्यक्रममा […]