रास्वपा उम्मेदवार आचार्यले प्रवासीसँग भोलि भर्चुअल अन्तरक्रिया गर्दै

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार मोहनलाल आचार्यले प्रवासी तथा प्रत्यक्ष रुपमा संवाद हुन नसक्नेसँग भर्चुअल अन्तरक्रिया गर्ने भएका छन । सचिवालयका अनुसार भोलि २५ गते आइतबार साँझ ८ ३० बजे देखी जुम मार्फत भर्चुअल अन्तरक्रिया गरिने जनाइएको छ । आचार्यले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका कारण विदेश […]
कपिलस्तु क्षेत्रनम्बर १ मा एमालेको चुनावी अभियान तिव्र

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फाल्गुण २१ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका विश्राम प्रसाद चौधरीले ‘सीपयुक्त युवा, आत्मनिर्भर समाज’ निर्माणलाई आफ्नो मूल ध्येयका रूपमा अघि सारेका छन्। जिल्ला तथा निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार विकास तथा विस्तार, आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धि, वातावरणीय संरक्षण, संस्थागत विकास तथा सुशासन, शैक्षिक […]
काङ्ग्रेस कपिलवस्तु क्षेत्रनम्बर १ को चुनावी अभियानः विभिन्न ठाउँमा सम्पर्क कार्यालय उद्घाटन

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी अभियानलाई तिव्र बनाएको छ । सोहि सन्दर्भमा आज क्षेत्रनम्बर १ का विभिन्न ठाउँमा चुनाव प्रचारप्रशार सम्पर्क कार्यालयको उद्घाटन समेत गरिएको छ । आज बाणगंगा ५ को कोपवा, , बाणगंगा–११ को ओदारी र मायादेवी–४ को चाकरचौडामा निर्वाचन लक्षित सम्पर्क कार्यालयको उद्घाटन गरिएको […]
जिल्लाको मुहार फेर्न मैले उम्मेद्वारी दिएको हुँः आशिष शर्मा

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारको रुपमा चर्चा बटुलेका आशिष शर्माले अहिलेको निर्वाचनले देशको मुहार फेर्ने बताएका छन । स्वतन्त्र उम्मेद्वार बाट चुनाव चिन्ह ‘जीप’ पाएका शर्माले कपिलवस्तुको मुहार फेर्न आफुले उम्मेद्वारी दिएको बताएका हुन । मतदाता भेटघाट अभियानको क्रममा उनले कयौँ मन्त्री र सांसद पाउँदा समेत जिल्लाको पहिचान र […]