बर्दियामा बाघ र चितुवा आतङ्क: एकैदिन दुई जनाको मृत्यु

बर्दिया । वन्यजन्तुको आक्रमणबाट बर्दियामा एकैदिन दुईजनाको मृत्यु भएको छ । पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका–९ गाउँ नम्बर १३ की ४९ वर्षीया मैसरा डाँगी र चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको बिहीबार मृत्यु भएको हो । आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा जंगलबाट निस्किएको पाटेबाघले आक्रमण डाँगीको मृत्यु भएको मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले […]
लुम्बिनीमा वैशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ । लुम्बिनी विकास कोषको आज बसेको परिषद् बैठकले आगामी वैशाख पूर्णिमाका अवसर पारेर लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । लुम्बिनी विकास कोषका सदस्य सचिव एवं इञ्जिनियर दीपक श्रेष्ठले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले अन्तरराष्ट्रिय समुदायमा […]
बाणगङ्गाका कुनैपनी वडामा हामी कमजोर छैनौं: काङ्ग्रेस उम्मेद्वार मुसलमान

जनहित अनलाइन, कपिलवस्तु कपिलवस्तुको क्षेत्रनम्बर १ का काङ्ग्रेस उम्मेद्वार अत्तहर कमाल मुसलमानले बाणगङ्गाका कुनैपनी वडामा काङ्ग्रेस कमजोर नरहेको बताएका छन । चारनम्बरमा बाणगङ्गा नगरको चुनाव प्रचार प्रशार सम्पर्क कार्यालयको उद्द्घाटन समारोहमा बोल्दै उनले कुनैपनी वडामा आफुहरु कमजोर नरहेको भन्दै कमजोर मनस्थिति नबनाउन कार्यकर्तालाई आग्रह गरेका हुन । संविधान सभा सदस्य समेत रहेका मुसलमानले आफु विगतमा […]