रास्वपा उम्मेद्वार आचार्यको पत्रकार सम्मेलन: चुनाब जित्ने दाबी

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार मोहनलाल आचार्यले करिब ३५ हजार मत ल्याएर चुनाब जित्ने बताएका छन । रास्वपा कपिलवस्तु क्षेत्र नम्बर १ ले आज बाणगंगामा गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन । चार्यले कपिलवस्तुमा समय–समयमा हुने साम्प्रदायिक तनाव र हिंसात्मक घटनाको […]
टोलटोलमा पुगरे जनताको गुनासो सुन्दै उम्मेद्वार कुँवर

कपिलवस्तु । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा अब चुनावी बहस शब्दको होइन, काम र प्रतिबद्धताको बनेको छ। यही भरोसाको केन्द्रमा उभिएका छन्— नेपाली कम्युनिष्ट पार्टी (तारा चिन्ह) का उम्मेदवार कृष्ण बहादुर कुवँर । निर्वाचन मिति नजिकिँदै जाँदा कुवँरले गाउँ–गाउँ, टोल–टोल पुगेर जनताको आँखामा आँखा राखी कुरा गर्ने राजनीति अघि बढाएका छन् […]
सिद्धार्थ क्याम्पसद्वारा एम.एडका विद्यार्थीका लागि अभिमुखिकरण सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । सिद्धार्थ क्याम्पस बुङ्चिी, कपिलवस्तुले एम.एड प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीको अभिमुखिकरण कार्यक्रमम सम्पन्न गरेको छ । आइतबार प्रथम सेमेष्टरमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख वेदराम अर्यालले मास्टर लेभलको अध्यनको लागि धेरै विकल्प हुँदाहुदैपनि सिद्धार्थ क्याम्पसलाई छनौट गरेको भन्दै विद्यार्थीहरुको विश्वास र भरोसालाई तोड्न […]