संविधान संसोधन आवश्यक छ: रास्वपा उम्मेद्वार आचार्य 

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रीय स्वतन्त्र पार्टी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्वार अधिवक्ता मोहनलाल आचार्यले  संविधान संसोधन गर्नुपर्ने बताउनु भएको  छ ।  संविधान र पुराना कानुनहरूका त्रुटीहरुले गर्दा जनतालाई डेलिभरी दिन नसकिने भन्दै   संसोधन गर्न आवश्यक रहेको उहाँले बताउनु भयो । पुराना राजनीतिक दलहरूले पालो गरि गरि देशलाई तहस नहस पारेर युवाहरूलाई […]

अर्घाखाँचीका ३७ मतदानस्थल ‘अति संवेदनशील’

अर्घाखाँची । प्रतिनिधिसभा सदस्यको एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा दुर्गम बस्तीमा रहेका अधिकांश मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन् । जिल्लाको २ सय ९ मतदान केन्द्रका १ सय १ मतदानस्थल रहेका छन् । जसमध्ये ३७ मतदान स्थल अति संवेदनशील, ४० वटा संवेदनशील र २५ वटा सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बताए । ‘जहाँ […]