काँग्रेस कपिलवस्तुः ठकुरीको नेतृत्वमा जिल्ला निर्वाचन परिचालन मुल समिति गठन

कपिलवस्तु । नेपाली काँग्रेस कपिलवस्तु जिल्ला कार्य समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न निर्वाचन केन्द्रित समिति गठन गरेको छ । पार्टीका जिल्ला सचिव शक्ति सिंह ठकुरीको नेतृत्वमा ३५ सदस्यीय जिल्ला निर्वाचन परिचालन तथा प्रचार–प्रसार मूल समिति गठन गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित तीनै […]
स्वतन्त्र उम्मेद्वार शर्माको चुनाव प्रचार प्रशार व्यापक बन्दै

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार तथा आशिष शर्माले चुनावी प्रचार प्रशारलाई तिव्र पारेका छन । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य पदका लागि हुने निर्वाचनका लागि उनको चुनावी कार्य तिव्र बनेको हो । सोहि अनुरुप आज १४ गते शुद्धोधन गाउँपालिका–५ हथिहवामा वृहत जमघट गरिएको छ । त्यस्तै […]
नेकपा केन्द्रीय सदस्य कृष्णा केसी पार्टीबाट निष्कासित

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्य कृष्णा केसीलाई पार्टीबाट निष्कासन गरेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले पार्टीको निर्णयविरुद्ध गतिविधि गरेको भन्दै केसीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको एक पत्रमार्फत जानकारी गराएका हुन् । ‘आगामी २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली […]
कपिलवस्तुमा ६ महिनामा ३९ नयाँ कुष्ठरोगी फेला

कपिलवस्तु । पछिल्लो छ महिनाको अवधिमा कपिलवस्तु जिल्लामा ३९ जना नयाँ कुष्ठरोगी फेला परेका छन्। स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा उक्त संख्यामा नयाँ कुष्ठरोगी पहिचान भएका हुन्। ढकालका अनुसार सबैभन्दा बढी महाराजगञ्ज नगरपालिकामा ११ जना कुष्ठरोगी फेला परेका छन्। नयाँ ३९ जना बिरामी थपिएसँगै चालु आर्थिक वर्षको पुस […]
भाषण भन्दा काम गरेर देखाउनेछुः कृष्ण कुँवर

जनहित अनलाइन, कपिलवस्तु । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तु निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार कृष्ण बहादुर कुवरले भाषण भन्दा काम गरेर देखाउने बताएका छन । बाणगंगामा चुनाव प्रचार प्रशास सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जनताको विश्वासलाई कामबाटै प्रमाणित गर्ने आफ्नो प्राथमिकता रहेको बताउँदै कपिलवस्तु लगाएत क्षेत्र […]
हुम्ला र बागलुङ सहित ४ जिल्लामा बाक्लो हिमपात- जनजीवन प्रभावित

काठमाडौं । पश्चिम क्षेत्रका हुम्ला, जुम्ला, बैतडी र बागलुङ लगायत जिल्लामा बाक्लो हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा मंगलबार रातिदेखि नै हिमपात भएको हो । त्यस्तै, बैतडीका उच्च क्षेत्र सिगास, खोडपे, अनारखोली र ढोल्यामोडमा हिमपात भएको छ । सोही क्षेत्रमा माघयता दोस्रो पटक राम्रै हिमपात भएपछि गहुँलगायत हिउँदे बाली […]
आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा गएराति आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । घटनामा प्रहरीले शंकाको आधारमा बुहारीलाई नियन्त्रणमा लिएको छ । ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलको आफ्नै घरमा सुतिरहेको अवस्थामा हत्या भएको हो । बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार घटनाको अनुसन्धानका […]