कपिलवस्तुमा रास्वपा र प्रलोपा विच चुनावी सहमति , अन्य दललाई धक्का

कपिलवस्तु माघ १३ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कपिलवस्तु जिल्लामा चुनावी सहकार्य गर्ने सहमति भएको छ । सहमतिअनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीले कपिलवस्तुका तीनै निर्वाचन क्षेत्रहरूमा रास्वपाका उम्मेदवारहरूलाई समर्थन गर्ने भएको छ । दुवै पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै सुशासन, पारदर्शिता, लोकतान्त्रिक मूल्य–मान्यता र जनउत्तरदायी राजनीतिक […]

को हुन रास्वपा कपिलवस्तु १ का उम्मेद्वार अधिबक्ता मोहन आचार्य

जनहित अनलाइन, कपिलवस्तु । आगामि फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय  स्वतन्त्र पार्टी कपिलवस्तु निवार्चन क्षेत्र नम्बर १ बाट अधिबक्ता मोहनलाल आचार्यले उम्मेद्वारी दिनुभएको छ । बाणगंगा ५ सिमलखोरमा स्थायि बसोवार रहेका आचार्य हाल पेशाको शिलशिलामा  बाणगंगाको चारनम्बर जितपुर र  ललितपुरमा   बसोवास गर्दै आउनु भएको छ ।  यस्तो छ उहाँको योग्यता तथा योगदानहरु शैक्षिक […]