राप्रपा कपिलवस्तुः ३ वटै निर्वाचन क्षेत्रमा परिचालन समिति गठन

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति कपिलवस्तुको पहिलो बैठकले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीले आगामी निर्वाचन तथा संगठनात्मक गतिविधि प्रभावकारी बनाउन क्षेत्रगत रूपमा समिति गठन गरिएको जनाएको छ । निर्णयअनुसार कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा केन्द्रीय सदस्य ध्रुवबहादुर रायमाझीको संयोजकत्वमा निर्वाचन परिचालन समिति […]
स्वतन्त्र उम्मेद्वार शर्माले पाउलान त कपिलवस्तुवासीको साथ ?

कपिलवस्तु । यतिबेला देश चुनावमय बनेको छ । कपिलवस्तु सहित देशैभर विभिन्न राजनैतिक दलका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वारले आफ्नो प्रचार प्रशारलाई तिव्र पारेका छन । विभिन्न दल र स्वतन्त्र उम्मेद्वारहरु चुनाबी मैदानमा होमिएपछि कपिलवस्तुको निर्वाचन पनि रोचक बन्ने देखिएको छ । यसैबिच कपिलवस्तुको क्षेत्र नम्बर १ मा युवा नेता आशिष शर्मा काङ्ग्रेस बाट अलग्एिर स्वतन्त्र […]
उद्योग व्यापार संघ कपिलवस्तुमा नयाँ कार्यसमिति

कपिलवस्तु । कपिलवस्तु उद्योग व्यापार संघको अध्यक्षमा टोपनारायण बेल्बासे सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको दोस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट बेल्बासे अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शंकरभाट क्षेत्री, उद्योग उपाध्यक्षमा कलामुद्धिन मुसलमान, वाणिज्य उपाध्यक्षमा बासुदेव खनाल, एसोसिएट उपाध्यक्षमा वेदराज नेपाली, वस्तुगत उपाध्यक्षमा सन्देश कक्षपति, महिला उपाध्यक्षमा गितादेवी […]