बाणगङ्गा सामुदायिक पुस्तकालयको वार्षिक साधारणसभा सम्पन्नः दुई श्रस्टा सम्मानित

कपिलवस्तु । पुस्तक र पुस्तकालय को महत्त्वलाई स्थापित राखिरहन २०७३ सालमा बाणगङ्गा सामुदायिक पुस्तकालय स्थापना गरि नियमित रुपमा यश क्षेत्र का पुस्तक प्रेमी पाठकहरुलाइ सेवा प्रदान गर्दै दशौ स्थापना दिवस,नवौं बार्षिक साधारणसभा,सरस्वती पुजा,स्रस्टा सम्मान तथा रचना वाचन सहितको भब्य कार्यक्रम सम्पन्न भएको छ।वसन्त पञ्चमि को शुभ दिनमा स्थापना भएका कारण हरेक बर्स सरस्वती पुजा को […]

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न प्रमाण खोजिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुस्थित तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने उद्देश्यले यस वर्ष पुनः उत्खनन सुरु गरिएको छ। गत वर्ष फ्रान्सको पेरिसमा सम्पन्न इकोमोसको बैठकमा तिलौराकोटलाई सूचीकरणका लागि प्रस्ताव गरिएको भए पनि रिफर गरिएपछि यस वर्ष फेरि उत्खनन थालिएको हो। तिलौराकोट राजा शुद्धोधनको राजप्रासाद तथा सिद्धार्थ गौतमले २९ वर्ष बिताएको ऐतिहासिक […]