पाल्पाका जनक न्यौपाने समानुपातिक सूचिमा पर्नु गौरवको विषय

पाल्पा। पाल्पा जिल्लाको स्थायी ठेगाना भएका युवा व्यवसायी तथा सामाजिक अभियन्ता जनक न्यौपाने राष्ट्रिय राजनीतिमा उदाउँदै गरेका पात्रका रूपमा देखिन थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट समानुपातिक सूचिमा परेपछि पाल्पा र कपिलवस्तु दुवै जिल्लामा खुसीयाली छाएको छ। व्यवसायिक क्षेत्रमा उनले स्थापना तथा नेतृत्व गरिरहेको ग्लोबल डेरी प्रा। लि। ले हाल कपिलवस्तु लगायत देशका विभिन्न […]
शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

काठमाडौँ । शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दिएको बतायो । पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए ।