शितगंगाको ठाडामा इलाका प्रशासन कार्यालयको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

अर्घाखाँची । शितगंगा नगरपालिका–३ ठाडामा इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने माग गर्दै विभिन्न दलका नेतासहित स्थानीय बासिन्दाले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । नगर प्रमुख छविलाल पौडेल, जनप्रतिनिधि, पूर्वजनप्रतिनिधिलगायत सबै दलका नेताले आइतबार काठमाडौं पुगेर ज्ञापनपत्र बुझाएका हुन् । सुशीला कार्की सरकारले देशका विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गर्दा अर्घाखाँचीको शितगंगा […]