कपिलवस्तुबाट मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस

कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं ३ निवासी नेपाली कम्युनिस्ट पार्टीकी मुस्लिम महिला नेतृ रबिना खानलाई पार्टीले समानुपातिक सुचिको पहिलो नम्बरमा सिफारिस गरेको छ। Gen -Z आन्दोलन पश्चात बनेको शुसिला कार्कीको सरकारले सवैधानिक निर्वाचन प्रणालीमा गएपछि आउँदो फागुन २१ गतेको निर्वाचनलाई मध्येनजर गर्दै नेपाली कम्युनिस्ट पार्टीले रबिना खानको संघर्ष र राजनीतिक यात्रालाई उच्चमूल्याङ्कन […]
लुम्बिनी प्रदेशमा आत्महत्या विकराल बन्दै, ३ वर्षमा मात्र ३ हजार ८ सयले गरे आत्महत्या

दाङ । दाङका एक स्थानीयको परिवार आजभोलि शोकमा छ । केही दिन अघिसम्म खुशीयाली र रमाइलोको वातावरण रहेको परिवारमा अचानक १९ वर्षको छोराले औषधि सेवन गरी आत्महत्या गरेपछि परिवार शोकमा छ। छोराले राम्रो पढाईलेखाइ गरोस् भन्ने चाहनासहित दुःखसुख गरेर छोरालाई घोराहीमा २ वर्षदेखि डेरामा राखेर पढाइरहेका थिए। अचानक छोराको आत्महत्याको खवरले परिवार स्तब्ध भयो। घोराहीमा […]