बाणगङ्गा प्रज्ञा प्रतिस्ठानको आयोजनामा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

सागर बेल्बासे, पौष १५ कपिलवस्तु । कवि शिरोमणि लेखनाथ पौडेलको १४२औ जन्म जयन्तिको अवसर पारी बाणगङ्गा प्रज्ञा प्रतिस्ठान को आयोजना र बाणगङ्गा नगरपालिका को सहयोगमा नगरपालिकाको सभाहलमा मंगलबार कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। प्रतिस्ठानका अध्यक्ष बालाराम ज्ञवालिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख चक्रमणी अर्याल,विशिष्ट अतिथि उप प्रमुख रिता कुमारी चौधरी […]