राप्रपा बाणगंगा नगर अधिवेशनः बि.सी. को नेतृत्वमा नयाँ कार्यसमिति

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाणगंगा नगर समितिको अध्यक्षमा खिम बहादुर वि.सी. चयन हुनुभएको छ । आज बाणगंगाको बैरियामा सम्पन्न भएको अधिवेशन बाट वि.सी. को नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको राप्रपा बाणगंगाले जनाएको छ । जसको उपाध्यक्षमा राजेन्द्र प्रसाद चौधरी, हरी प्रसाद घिमिरे, कोषाध्यक्षमा भरत मल्ल, सचिवमा भिमराज साही, सहसचिवमा […]
महाराजगंजमा घुम्ती शिविर सम्पन्न, ११ सय बढिले सेवा लिए

कपिलवस्तु । महाराजगंज नगरपालिकाको आयोजनामा वडा नं ०५,०७,०९ आयोजना गरिएको १।१दिने एकीकृत घुम्तीशिविर सफलता पूर्वक सम्पन्न भएको छ । शिविर अवधिभर नगरपालिका भित्रका १ हजार १ सय ५६ जनाले प्रत्यक्ष रूपमा विभिन्न सरकारी तथा आधारभूत सेवाहरू प्राप्त गरेका छन् । नागरिकको घरदैलोमै सेवा पुर्याउने उद्देश्य सहित सञ्चालन गरेको उक्त शिविरमा स्वास्थ्य सेवा, कृषि तथा पशु […]