एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू

काठमाण्डौ । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्ष पदका उम्मेद्वार केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिला मतदान गरी मतदान प्रक्रिया बिहान साढे ९ बजेदेखि शुरू भएको हो । आज बिहान ८ बजेदेखि शुरू हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी शुरू भएको हो । काठमाण्डौको भृकुटीमण्डपमा […]