रास्वपा बाणगङ्गा चारको प्रथम वडा अधिवेशन सम्पन्न – युवा देखी वृद्धवृद्धा सम्म पार्टी प्रवेश

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले बाणगङ्गा ४ को प्रथम वडा अधिवेशन मङ्गलबार  ठकुरापुर स्थित पिस हिमालयन रिसोर्टमा सम्पन्न  गरेको छ ।     कार्यक्रमका अध्यक्ष तथा तदर्थ समितिका अध्यक्ष गुणानिधि खनालले रास्वपा सबैको आशाको केन्द्र भएकोले  नेतृत्वले जनताको आशा अनुसार काम गरिरहेको बताउनु भयो ।  आफ्नो वडामा जोडिने सदस्यको सङ्ख्या बढिरहेको भन्दै […]