कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाको चौथो साधारणसभा सम्पन्न

जनहित अनलाईन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाको चौँथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज आइतबार चारनम्बरमा विभिन्न कार्यक्रम गर्दै भव्य रुपमा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले कुष्ठ प्रभावित व्यक्तिहरु समाजमा अझैपनि खुल्न गाह्रो मानिरहेको र उनिहरु […]

प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ स् आईजीपी कार्की

काठमान्डौ।  प्रहरी महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्कीले राजनीतिक आन्दोलनका क्रममा प्रहरी सधैं निशानामा पर्ने गरेको गुनासो गरेका छन् । उनले आवश्यक पर्दा प्रयोग गरिने र नचाहिँदा बेवास्ता गरिने अवस्थालाई जनाउँदै प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइने गरेको टिप्पणी गरेका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईजीपी […]

१६औँ कपिलवस्तु महोत्सवः आज राजनराज सिवाकोटीसँगै यी कलाकारहरुको प्रस्तुति रहने

कपिलवस्तु । मंसिर १८ गतेदेखि जारी १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी स्थल चारनम्बर जितपुर स्थित बुद्ध रंगशाला  शनिबार दर्शकको भीडले गुन्जियो । सुरक्षा उप समितिका संयोजक खड्क आलेले लोकप्रिय कलाकारहरूको प्रस्तुति र रोमाञ्चक आइडलको प्रतिस्पर्धाले दर्शकको आकर्षण बढाएकोले बड्दो भिडलाई मध्यनजर गर्दै सुरक्षामा विशेष सावधानी आपनाइएको बताए । महोत्सवमा शनिबार ३५ […]

केन्द्रिय नेताहरुको उपस्थितिमा रास्वपा कपिलवस्तुको बिस्तारित बैठक सम्पन्न

कपिलवस्तु । पछिल्लो समय सांगठनिक संरचनालाइ व्यापक बनाउदै राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले सनिबार जिल्लाको बिस्तारित बैठक सम्पन्न गरेको छ। जिल्ला सभापति शिव कुमार सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा रास्वपा केन्द्रिय संगठन बिभाग सदस्य तथा कपिलवस्तु इन्चार्ज गोपाल घिमिरेको प्रमुख आतिथ्यता रास्वपा प्रवास भारतका इन्चार्ज डोलराज भण्डारी,रास्वपा केन्द्रिय प्रचारप्रसार बिभाग सदस्य मिर्जा रसिद वेग,केन्द्रिय सल्लाहकार सदस्य […]