अगेरपानी सामुदायिक वनको १६औं वार्षिक साधारणसभा सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा–१४ स्थित अगेरपानी सामुदायिक वन उपभोक्ता समुहको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बुधबार समुहको कार्यालय स्थित प्राङ्गणमामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै शितगङ्गा नगरपालिका वडा नम्बर–१४ का वडा अध्यक्ष दामोदर न्यौपानेले यहाँको विकासको लागि वडा कार्यालयले मात्र सबै गर्न नसकिने भन्दै त्यसको लागि […]

कपिलवस्तु क्षेत्र नं. १: प्रतिनिधिसभा चुनावका लागि कांग्रेसबाट ३ जनाको नाम सिफारिस

कपिलवस्तु । आगामी फागुन २१ गते हुन लागेको संघीय निर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्र नं. १ कपिलवस्तुले प्रत्यक्ष तर्फ तीन जनाको नाम सिफारिस गरेको छ। पार्टीको क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ को मंसिर २१ गते बसेको बैठकले सो निर्णय गरेको हो। क्षेत्रीय सभापति अब्दुल मन्नान खाँका अनुसार प्रतिनिधिसभा सदस्यका लागि युवा नेता आशिष शर्मा, […]

कपिलवस्तु कांग्रेसमा उम्मेदवार सिफारिसको रस्साकस्सी

कपिलवस्तु । प्रतिनिधिसभा पुन:स्थापना मुद्दा अदालतमा रहेको बेला कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ । संस्थापन र इतर पक्षबीच आफ्ना निकटकै उम्मेदवार सिफारिस गराउने प्रयास सुरु भएको छ। सोमबार क्षेत्र नं. २ को क्षेत्रीय समितिको बैठक तौलिहवा जिल्लास्तरीय पार्टी कार्यालयमा बसेर सर्वसम्मतिले उम्मेदवार सिफारिस गरेको छ। […]