धिरी खोला सामुदायिक वनको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

अर्घाखाँची। अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका १३ भंगालाको १९ औँ वार्षिक साधारण सभा आज उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। समूहका अध्यक्ष नारायण पौडेलको अध्यक्षता सितगंगा नगरपालिका वडा नं। १३ का वडाध्यक्ष दुर्गा बि.सी को प्रमुख आतिथ्यता ,कार्यक्रममा सितगंगा–१२ का वडाध्यक्ष चोप बहादुर घर्ति मगर, वाणगंगा सब–डिभिजन वन कार्यालयका कार्यालय प्रमुख अर्जुन प्रसाद चापागाई विशिष्ट अतिथिका रूपमा […]
हिलवर्ट स्कुलमा एन.सी. सी क्याडेट बाटपास आउट परेड सम्मपन्न

जनहित अनलाइन,कपिलवस्तु । हिलवर्ट इङ्गिलस बोडिङ्ग स्कुलमा एन.सी.सी क्याडेट बाट पास आउट परेट सम्मपन्न भएको छ । कपिलवस्तुको बाणगंगा २ पिपरा स्थित हिलवर्ट इङलिस बोर्डिङ स्कुलले एन.सी.सी क्याडेटहरुले पास आउट परेट सम्मपन्न गरि फर्किएका हुन । उक्त कार्यक्रममा विद्यालय बाट छात्रा छात्र गरी ३० जना क्याडेट सहभागी भएका थिए । । १ सय दिनको […]
लुम्बिनी प्रदेशमा थपिए २४ वटा मतदान स्थल

दाङ। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदान स्थल थपिएका छन् । प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदान स्थल थपिएका हुन् । नयाँ मदानस्थल थपिएसँगै लुम्बिनी प्रदेशमा मतदानस्थलको सङ्ख्या एक हजार छ सय ७४ र मतदान केन्द्रको सङ्ख्या तीन हजार आठ सय ३२ रहेको छ । […]
१६औं कपिलवस्तु महोत्सव: आज रामजी खाँण, शान्तारानी परियार लगायतका कालाकारको प्रस्तुती रहने

कपिलवस्तु । कपिलवस्तुको बाणगंगास्थित बुद्ध रंगशालामा मंसिर १८ गतेदेखि सुरु भएको १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको बेजोड प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको छ। पुष १ गतेसम्म चल्ने यो मेला कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाहरुको आकर्षणको केन्द्र बनेको छ। महोत्सवमा आइतबार राष्ट्रिय चर्चित गायिका एन्जिला रेग्मीको विशेष प्रस्तुति रहेको […]