लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण कार्य धमाधम

बुटवल । विकास निर्माणका कामहरू प्रायः सुस्त देखिएका बेला लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको निर्माण कार्य धमाधम गरिरहेको छ। प्रदेशका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित २०८१ भदौ १५ गतेदेखि १ हजार २०० शय्याको सुविधासम्पन्न यो अस्पताल प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढेको हो। उपभोक्ता हित संरक्षण मञ्च बुटवलका […]
१६औँ कपिलवस्तु महोत्सवका लागि बुद्धरंगशाला सिँगारिँदै

कपिलवस्तु । १६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। बाणगंगास्थित बुद्धरंगशाला महोत्सवका लागि दुलहीझैँ सिँगारिँदै छ। बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा हुने यो महोत्सवले कपिलवस्तु सहित छिमेकी जिल्लाका कृषि, पर्यटन र उद्योग, खेलकुदक्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। महोत्सव आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगाको बुद्धरंगशालामा […]